अन्तिम लेखाई नहोस मेरो अटुट चाहना । कुनै यस्तो दिन फिरेर आवोस् बोकी सबै यि खुशी यि अटुट बल प्रदान गर्ने साथ ।
नसोचेको परिवर्तनले पृथक मोड लिन लाउदैछ । म कतै दुखी छु र कतै खुशी पनि । शायद यो अन्धकार हट्दै गरेको अवस्थामा म दुबै प्राप्त गर्दै छु।बिबश छु।
जीबनका अनेकौ रङ,कुनै मन पर्ने निला; राता;पहेला कुनै मन नपर्ने अनि पोल्ने;पोतिएको पनि ।
मृत्युनै सबै समस्याको सरल बिकल्प हैन रहेछ । म सिक्दैछु।
अब बेला आयो अपार नदी तर्ने। प्रसस्त दुःख बोकी तर्नु छ।शायद सबै नै बोकेर तर्छु ।केही पानीले धुनेछु अरु हासो अनि आशाले ।
Sunday, November 11, 2007
Subscribe to:
Post Comments (Atom)
1 comments:
sorry i m little weak in neapli. but nice blog.
Post a Comment