Tuesday, December 18, 2007

जीबनमा एकपल्ट तिम्रो काधमा रुने ठुलो धोको थियो, धोकै रह्यो।

प्रिए निराजन!
सम्भबत मेरो जीबनको अन्तिम पत्र पढ्न जादैछौ। अरु धेरै लेखेर तिमीलाई सुनाउने बिचार नभएको हैन। तर मानिसको सीमा मृत्‍यु सम्म मात्र हुन्छ र अब त म एक मृतक हु।
तिम्रो जसतै मेरो मनमा पनि धेरै कुराहरु छन लेख्नलाई तर म कुन पहिले लेख्ने भन्ने दोधारमा छैन। कारण म ती कुनै पनि लेख्ने चेष्टामा छैन। म तिम्रो मुटुमा अमर रहेनेछु जसरी तिमी मेरोमा। जीबनमा एकपल्ट तिम्रो काधमा रुने ठुलो धोको थियो, धोकै रह्यो।
बिहे गर्ने सोचेका छौकि छैनौ? छोरी भई भने मेरो नाम राखल....।
बिदा।
SOFTSADISM............

(तिम्रो लागि अन्तिम लेख मृत्‍यु छाडेको छु। एउटा कथा पनि छ। दोह्र्याएर पढ्नु बुझ्छौ।)

0 comments: