Wednesday, December 5, 2007

तातो कराईबाट आगोमा

तातो कराईबाट आगोमा (FROM THE FRYING PAN TO THE FIRE)। अवस्था लाजमर्दो,दु:खद,यद्देपी रोचक देखिन्छ।
आज हसिलो शब्दका बलले तीता दु:ख लेख्ने चेष्टा गरौ।
जीबन यस्तै जानुपर्छ भन्ने स्पस्ट संबिधान छैन। राम्रो हुन यहाँ कुनै बादको पनि आवश्यकता देखिन्न। सबैका निम्ती नभएकै चीज प्यारो लाग्नु एउटा अचम्ममा गन्न म वाध्य छु। म सँगइ त्यो फेरी ब्यापक छ।
नमिठो खुल्दुली मुटुलाई यता उता खेलाएको म भेल पाउछु। सुतेको अवस्थामा मात्र स्वर्ग भन्ने सुखी ठाउँ पुग्ने गर्‍या छ।
आज लेख्नै नसक्ने अवस्था छ।

0 comments: