सबैथोक गुमाएको ब्यक्ती। आजसम्म झरेका आशुले हासोको महत्तो दिदै आएको छ। सधैं रुवाउने एउटा ब्यक्ती छ। जसको हरेक ढुकढुकिमा म जीबनको पारीभाषा पाउछु। जसको सम्झना स्वयमका सासको गणितसँग दाजिन्छ। आज त्यो ब्यक्तिलाई त्याग्नुपर्ने परिबेसमा सुक्सुकाउदैछु। अब देखी म सास भएको लास हुनेछु। सम्झनालाई झुठो पुषटी गर्न म अनगिन्ती मृत्यु मर्नेछु अनी मरेर बाच्नेछु, हास्नेछु। म रुने पनि छु तर, आशुका हैन सफल मुक्तिको ढिक्का।
पुराना कुराहरु तिखो बाण छड्ने छन। म घायल हुनेछु। म छिया छिया हुनेछु। ती बाणको अस्तित्व स्वयमका झै बिलिन हुन दिनेछैन। त्यसैले फेरी जोडीनेछु। म क्रुर हुनेछैन। म कठोर पनि हुनेछैन। ईर्श्यालु,बेईमानी,लोभी केहीपनी हुनेछैन। म सधैं मुस्कुराउने छु। मन्द खुशीमा सागरको गहिराई स्विकार्ने छु। म यसरीनै बाच्नेछु। नितान्त म भएर।
Friday, December 26, 2008
Subscribe to:
Post Comments (Atom)
2 comments:
Greetings from USA! Your blog is really cool.
Are you living in Nepal?
You are welcomed to visit me at:
http://blog.sina.com.cn/usstamps
Thanks!
very nice and cool post...
Post a Comment